Udayashree News

कृषि

Displaying 1-10 of 18 results.

कटारीमा पनि सलह देखियो

कटारीमा पनि सलह देखियो

उदयश्रीन्युज सम्बाददाता
१५ असार , सोमबार
कटारी /उदयपुरको कटारी नगरपालिकामा पनि सलह आईपुगेको कटारी नगरपालिकाको कृषि विकास शाखाले पुष्टि गरेको छ । शाखाले एक सुचना जारी गर्दै शनिबार साँझ देखि कटारीमा सलह देखा परेको पुष्टि गरेको हो । सलह दे.. .. .. …

पुरै पढ्नुहोस्

पmौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित

पmौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित

उदयश्रीन्युज सम्बाददाता
२ वैशाख , मंगलबार
कटारी / उदयपुर जिल्लामा कृषकले लगाएको बालीमा देखिएको फौजी किराले कृषक चिन्तित बनेका छन । कृषकले लगाएको हिउँदे मकै तथा तरकारी बालीमा फौजी किराले आक्रमण गरेर क्षति पुर्याउन थाले पछि कृषक चिन्तित .. .. .. …

पुरै पढ्नुहोस्

लकडाउनमा उत्पादन बजार पुराउने व्यवस्था मिलाउन कृषकहरुको माग

लकडाउनमा उत्पादन बजार पुराउने व्यवस्था मिलाउन कृषकहरुको माग

उदयश्रीन्युज सम्बाददाता
२१ चैत्र , शुक्रबार
कटारी /उदयपुरका कृषकहरुले उत्पादनलाई बजारसम्म पुराउने व्यवस्थाका लागि तहगत सरकारसँग आग्रह गरेका छन् । राष्ट्रिय कृषक समूह , महासंघ नेपालको जिल्ला कार्यसमिति उदयपुरले बिहिबार एक विज्ञप्ति ज.. .. .. …

पुरै पढ्नुहोस्

कटारी नगरपालिकामा पिपिआर खोप सप्ताहा सुरु

कटारी नगरपालिकामा पिपिआर खोप सप्ताहा सुरु

उदयश्रीन्युज सम्बाददाता
आईतबार २६ माघ
कटारी – कटारी नगरपालिकाको वडा नम्बर ५ मा आज नगरपालिकाका उपप्रमुख उपमेयर भिमकुमारी राउतले पिपिआर , खोरेत , स्वाईन फिवर र रानिखेत खोपको उदघाटन गर्नुभएको छ । कटारी नगरपालिका पशु सेवा शाखाको आयोजना र भ.. .. .. …

पुरै पढ्नुहोस्

मुक्तिनाथबाट विना धितो ऋण लिएर भैंसी पालनबाट आम्दानी लिंदै

मुक्तिनाथबाट विना धितो ऋण लिएर भैंसी पालनबाट आम्दानी लिंदै

style="text-align: justify;">उदयश्रीन्युज सम्बाददाता
५ पुष , शनिबार
कटारी । उदयपुरको कटारी ३ का २८ वर्षिय सुवास थापाले वैदेशिक रोजगारीबाट फर्किएर भैंसी पालनबाट आम्दानी लिन थाल्नु भएको छ । मुक्तिनाथ विकास वैंक कटारीले विना धितो ७ लाख ऋण दिएपछी थापाले लक्ष.. .. .. …

पुरै पढ्नुहोस्

सिंचाई कुलो बाढीले लगेपछी कृषक चिन्तित

सिंचाई कुलो बाढीले लगेपछी कृषक चिन्तित

सञ्जु राउत
६ असोज , सोमबार
दुधौली /सिन्धुलीको दुधौली नगरपालिका, ८ मा पर्ने कुम्हरा खोलामा आएको बाढीले कुलो बगाएपछी कृषकहरु चिन्तित बनेका छन् । असोज सुरुवातसँगै अबिरल वर्षापछी आएको बाढीका कारणे कृषकहरुको खेतमा सिंचाई गर्ने कुलो बगाएको ह.. .. .. …

पुरै पढ्नुहोस्

टमाटरले बजार नपाएछी कृषक चिन्तित

टमाटरले बजार नपाएछी कृषक चिन्तित

उदयश्रीन्युज सम्बाददाता
२० , भदौ , बुधबार
कटारी/उत्पादित टमाटरले बजार मुल्य नपाएपछी उदयपुरको कटारी नगरपालिका ११ का कृषक चिन्तित भएका छन् । कृषकले लगाएका मौसमि तथा वेमौसमि तरकारी खेतीको उत्पादनले बजार नपाएपछि उनीहरु चिन्तित ब.. .. .. …

पुरै पढ्नुहोस्

कृषिमा आकर्षित गर्न समूह दर्ता शुल्कमा भारी कटौती

कृषिमा आकर्षित गर्न समूह  दर्ता शुल्कमा भारी कटौती

उदयश्रीन्युज सम्बाददाता
३ भदौ , आईतबार
कटारी/उदयपुरको कटारी नगरपालिकाले कृषि समुह तथा फर्महरु दर्ता तथा नविकरण शुल्क कटौति गरेको छ । विगतमा लिईदै आएको १५ सय बाट घटाएर १ सय ६० कायम गरिएको नगरपालिका प्रबक्ता कृष्णराज दनुवारले बत.. .. .. …

पुरै पढ्नुहोस्

कृषि उपज केन्द्र दुई महिना भित्र संञ्चालनमा ल्याईने

कृषि उपज केन्द्र दुई महिना भित्र संञ्चालनमा ल्याईने

उदयश्रीन्युज सम्बाददाता
२१, कार्तिक,मंगलबार
कटारी– उदयपुरको कटारीमा चारदशक अघिदेखि लथालिंग अवस्थामा रहेको कृषि उपज केन्द्र व्यवस्थित बनाउन कटारी नगरपालिकाले फेरी पनि विभिन्न कार्यहरु सुरु गरेको छ । तत्कालिन कटारी गाविस रहँद.. .. .. …

पुरै पढ्नुहोस्

बाह्रमासे कागतीखेतीबाट आम्दानी सुरु

बाह्रमासे कागतीखेतीबाट आम्दानी सुरु

बाह्रमासे कागती देखाउँदै कृषक टंकप्रसाद उप्रेती  /तस्बिर /ऋषि

उदयश्रीन्युज सम्बाददाता

३० ,जेठ , मंगलबार 

कटारी/उदयपुरको ताप्ली गाउँपालिका –४ ,का सफल कृषक टंकप्रसाद उप्रेती

.. .. .. …

पुरै पढ्नुहोस्