Udayashree News

पर्यटन

Displaying 1-10 of 23 results.

दुधौलीमा प्रदेशस्तरीय पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन

दुधौलीमा प्रदेशस्तरीय पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन

उदयश्रीन्युज सम्बाददाता
चैत्र ३ , सोमबार
दुधौली –सिन्धुलीको दुधौली नगरपालिकामा बागमती प्रदेश स्तरीय नमुना पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । आईतबार सम्भाब्यता अध्ययनको लागि पर्यटन , वन तथा वातावरण प्रदेश स्तरीय संसद.. .. .. …

पुरै पढ्नुहोस्

सिमसारको प्रवद्धृनका लागि लगाईएको पुराणमा ७० लाख ६४ हजार संकलन

सिमसारको प्रवद्धृनका लागि लगाईएको पुराणमा ७० लाख ६४ हजार संकलन

२१ , फागुन ,बुधबार
उदयश्रीन्युज सम्बाददाता
कटारी/ कटारी ५ स्थित पर्यटकिय सम्भावना बोकेको सिमसार क्षेत्रको प्रवद्धृनका लागि लगाईएको धनधान्यन्चल महायज्ञमा ७० लाख ६४ हजार संकलन भएको छ । मंगलबार सम्पन्न महायज्ञबाट संकलित रकमले सिमसार क्ष.. .. .. …

पुरै पढ्नुहोस्

कटारीको सिमसारमा आन्तरिक पर्यटकको चहल पहल बढ्दै

कटारीको सिमसारमा आन्तरिक पर्यटकको चहल पहल बढ्दै

उदयश्रीन्युज सम्बाददाता
११ फागुन ,आईतबार
कटारी /उदयपुरको कटारी नगरपालिका ५ सिसाघारी स्थित सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको सिमसार क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । समूहले पर्यटन वर्ष २०२० लाई लक्षित .. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा नयाँ सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाईने

कटारीमा नयाँ सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाईने

उदयश्रीन्युज सम्बाददाता
१९ , माघ , आईतबार
कटारी | उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा सामुदायिक वन उपभोक्ता समूहको पहलमा सिमसार क्षेत्र निर्माण गरिएको छ । समूहले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक र वाह््य पर्यटन भित्राउन सिमस.. .. .. …

पुरै पढ्नुहोस्

कटारीको माछापुच्छ«े होलिडे ईन बन्यो २ तारे होटल

कटारीको माछापुच्छ«े होलिडे ईन बन्यो २ तारे होटल

उदयश्रीन्युज सम्बाददाता
१७ मंसिर , मंगलबार
कटारी /उदयपुरको कटारी नगरपालिका ३ मा रहेको माछापुच्छ«े होलिडे ईन होटल ४ जिल्लाकै उत्कृष्ट होटल बनेको छ । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरको अनुगमनको नतिजा अनुसार होलिडे ईन.. .. .. …

पुरै पढ्नुहोस्

पर्यटकलाई निमन्त्रणा दिन उदयपुरगढी गाउँपालिकाको टोली भ्रमणमा

पर्यटकलाई निमन्त्रणा दिन उदयपुरगढी गाउँपालिकाको टोली भ्रमणमा

उदयश्रीन्युज सम्बाददाता
१३ मंसिर ,शुक्रबार
कटारी /सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेसँगै उदयपुरको उदयपुरगढी गाउँपालिकाको टोली गाउँपालिकामा पर्यटकलाई निम्तादिन जिल्लाका स्थानीय तहको भ्रमणमा छ । शुक्रबार विहान मोटरसाईकलमा गा.. .. .. …

पुरै पढ्नुहोस्

असोज ४ मा महोत्सवसँगै मूख्यमन्त्रीले भूगोलपार्कको पनि उदघाटन गर्ने

असोज ४ मा महोत्सवसँगै मूख्यमन्त्रीले भूगोलपार्कको पनि उदघाटन गर्ने

उदयश्रीन्युज सम्बाददाता
भदौ ३१ , मंगलबार
कटारी /उदयपुरको कटारीमा निर्माण गरिएको भूगोलपार्कको प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले उदघाटन गर्नुहुने भएको छ । वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले .. .. .. …

पुरै पढ्नुहोस्

महोत्सवको तयारी तिब्र , सहप्रायोजकहरुको टुङ्गो लाग्यो

महोत्सवको तयारी तिब्र , सहप्रायोजकहरुको टुङ्गो लाग्यो

ऋषि राई /सञ्जु राउत
१ भदौ , आईतबार
कटारी/कृषि , ऐतिहासिक , साँस्कृतिक र पर्यटन प्रवद्धृनका लागि प्रथम कटारी महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ । आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म उदयपुरको कटारीमा हुने महोत्सवका लागि तयारी तिब्र पारि.. .. .. …

पुरै पढ्नुहोस्

आगामी असोज ११ देखि १७ सम्म कटारीमा महोत्सव हुने

आगामी असोज ११ देखि १७ सम्म कटारीमा महोत्सव हुने

ऋषि राई
२७ साउन,सोमबार
कटारी/उदयपुरको कटारीमा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । कला संस्कृतिको संरक्षण प्राकृतिक सम्पदा र पर्यटन प्रवद्धृन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मूल नाराका साथ आ.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा पर्यटन ः सिमित नीति , छैन बजेट

कटारीमा पर्यटन  ः सिमित नीति , छैन बजेट

ऋषि राई
१७ साउन २०७६
उदयपुरको पश्चिमी जिल्लाकै दोस्रो ठूलो ऐतिहासिक बजार समेत रहेको कटारी नगरपालिकाले पर्यटन क्षेत्रलाई ओझेलमा पारेको छ । एडमण्ड हिलारीको समूह कटारीबाटै पैदल सगरमाथा चढ्न गएको ईतिहास रहेका कारण सगरमाथाको प्रवेशद्व.. .. .. …

पुरै पढ्नुहोस्