Udayashree News

सिद्धिचरण राजमार्ग छुट्टै आयोजना बन्ने २०७७/७८ बाट निर्माण सुरु हुने

उदयश्रीन्युज सम्बाददाता

२जेठ , शुक्रबार
   कटारी / सिद्धिचरण राजमार्गको मिर्चैया -कटारी -घुर्मि सडक खण्ड छुट्टै आयोजना बन्ने भएको छ । आगामी आर्थिक वर्षको वजेट मा व्यवस्थापन हुनेगरी आयोजना बनाउन पहल भैरहेको उदयपुर (२ संघीय सांसद सुरेशकुमार राई ९ हिमाल ० ले जानकारी दिनु भयो।
उदयपुर , खोटाङ , ओखलढुंगा , सोलुखुम्बु जिल्ला कै मेरुदण्डको रुपमा रहेको सिद्धीचरण सगरमाथा राजमार्गको मिर्चैया , कटारी , घुर्मी सडक खण्डको स्तरउन्नति ९ एडिबि को स्टिमेट अनुरुप ० छुट्टै आयोजना बनाइ सम्पन्न गर्ने गरि आ। ब। २०७७र७८ मा बजेट विनियोजनको बिशेष पहल भैरहेको सांसद राई बताउनु भयो।