Udayashree News

राष्ट्रिय

Displaying 1-10 of 264 results.

दुधौलीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु ओली पक्षमा

दुधौलीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु ओली पक्षमा

उदश्रीन्युज सम्बाददाता

२१ पुष ,मंगलबार
दुधौली /नेपाल कम्युनिष्ठ पार्टी नेकपा नगर कमिटी दुधौली सिन्धुलीले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै नगरभित्र नेकपाबाट निर्वाचित जनप्रतिनि
.. .. .. …

पुरै पढ्नुहोस्

करेन्ट लागेर जंगली भालु म¥यो

करेन्ट लागेर जंगली भालु म¥यो

उदश्रीन्युज सम्बाददाता
२१ पुष , मंगलबार
कटारी/ कटारी , १ र २ को चुरेक्षेत्रमा करेन्ट लागेर एउटा जंगली भालु मरेको छ । आईतबार राति जंगलमा विद्युत हाईटेन्सन लाईनको लत्रेको तारमा करेण्ट लागि एक जंगली पोथी भालु मरेको डिभिजन वन कार्यालय त्रिवे.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा भूमीसम्बन्धि लगत संकलन कार्यालय उदघाटन

कटारीमा भूमीसम्बन्धि लगत संकलन कार्यालय उदघाटन

उदयश्रीन्युज सम्बाददाता
१५ पुष,बुधबार

कटारी / उदयपुरको कटारी नगरपालिकामा लगत संकलन ईकाई कार्यालय उद्घाटन गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको ईकाई कार्यालय उदघाटन गरिएको हो । कटारी नगरपालिकाकी उपप्रमुख भिम कुमारी राउतको अध्यक्षता तथा प्र

.. .. .. …

पुरै पढ्नुहोस्

जुवा खालबाट १३ जुहाडे पक्राउ

 जुवा खालबाट  १३ जुहाडे पक्राउ

उदयश्रीन्युज सम्बाददाता
१० पुस, शुक्रबार
      कटारी / उदयपुरगढीमा गतराति करिव ३ बजे जुवा खेलेको आरोपमा वडा सदस्य र शिक्षक सहित १३ जना जुहाडे पक्राउ परेका छन । उदयपुरगढी गाउँपालिका ६ नेपालटार स्थित धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सुचनाको आधारमा.. .. .. …

पुरै पढ्नुहोस्

ट्रकको ठक्करबाट मोटर साइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटर साइकल चालकको  मृत्यु

उदयश्रीन्युज सम्बाददाता
१० पुस, शुक्रबार
      कटारी / कटारी नगरपालिका वडा नं. १ बेलसोतको चुरेक्षेत्रमा विहिबार साँझ ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका ११ का ५० वर्षको द.. .. .. …

लालीगुराँस सहकारीद्वारा पार्किङ्ग बोर्ड सहयोग

लालीगुराँस सहकारीद्वारा पार्किङ्ग बोर्ड सहयोग

उदयश्रीन्युज सम्बाददाता
१२ भदौ ,शुक्रबार
कटारी /श्री लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड कटारी उदयपुरले अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीलाई २० थान पार्किङ्ग बोर्ड सहयोग गरेको छ । आज संस्थाका अध्यक्ष राजु मगर सहित संस्थाका पद.. .. .. …

पुरै पढ्नुहोस्

कोरोनाको संक्रमणमा नगरपालिकाले वस्ती उठाउन खोजेको भूमिअधिकार मञ्चको प्रेस विज्ञप्ति

कोरोनाको संक्रमणमा नगरपालिकाले वस्ती उठाउन खोजेको भूमिअधिकार मञ्चको प्रेस विज्ञप्ति

उदयश्रीन्युज सम्बाददाता
३ भदौ ,बुधबार
कटारी/ विश्वव्यापी कोरोना संक्रमण पैmलिएको समयमा विभिन्न स्थानमा भईरहेका लकडाउन र निषेधाज्ञाकावीच उदयुरको कटारी नगरपालिकाले सुकुम्वासीहरुलाई उठिबास लगाउन आँटेको भन्दै भूमि अधिकार मञ्च कटारी उद.. .. .. …

पुरै पढ्नुहोस्

कोरोना संक्रमणको जोखिम बढेको भन्दै कटारीमा लकडाउन

कोरोना संक्रमणको जोखिम बढेको भन्दै कटारीमा लकडाउन

उदयश्रीन्युज सम्बाददाता
३२ साउन ,आईतबार
कटारी /बजार खुल्ला राखेर कोरोनाको जोखिम बढाएको आलोचना पश्चात अन्तत उदयपुरको कटारी नगरपालिकाले कोरोना महामारी समुदायस्तरमै पैmलिंदै गएको भन्दै आज दिउँसो १ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लाग.. .. .. …

पुरै पढ्नुहोस्

समूह युथ्स अफ कटारीको आयोजनामा कटारी ट्यालेन्ट हन्ट २०२० सम्पन्न

समूह युथ्स अफ कटारीको आयोजनामा कटारी ट्यालेन्ट हन्ट  २०२० सम्पन्न

उदयश्रीन्युज सम्बाददाता
साउन २८ , बुधबार
कटारी /उदयपुरको कटारीका युवाहरुको समूह युथ्स अफ कटारीले सामाजिक संञ्जाल मार्पmत आयोजना गरेको अनलाईन प्रतिभा प्रतियोगिता कटारी ट्यालेन्ट हन्ट २०२० मा १ सय ४२ ले प्रतिष्पर्धा गरेका छन् । आज अन्र्.. .. .. …

पुरै पढ्नुहोस्