Udayashree News

करेन्ट लागेर जंगली भालु म¥यो

उदश्रीन्युज सम्बाददाता
२१ पुष , मंगलबार
कटारी/ कटारी , १ र २ को चुरेक्षेत्रमा करेन्ट लागेर एउटा जंगली भालु मरेको छ । आईतबार राति जंगलमा विद्युत हाईटेन्सन लाईनको लत्रेको तारमा करेण्ट लागि एक जंगली पोथी भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ । चुरे क्षेत्रमा जंगली भालु पाईने गरेको छ । मरेको भालुको कानुनी प्रकृया पुरा गरी गाडिएको पनि कार्यालयले जनाएको छ ।विधि शुन्य
छ ।