Udayashree News

समाज

Displaying 91-100 of 541 results.

फेसबुकबाट नतिजा प्रकाशन गर्दै विद्यालयहरु ः अहिले नअत्तालिन स्रोत व्यक्ति सूर्य कार्कीको आग्रह

फेसबुकबाट नतिजा प्रकाशन गर्दै विद्यालयहरु ः अहिले नअत्तालिन स्रोत व्यक्ति सूर्य कार्कीको आग्रह

 ऋषि राई
२९ वैशाख , सोमबार
कटारी /केहिदिन अघि श्री चुरिया आधारभूत विद्यालय कटारी , ३ च्याँगाका प्रधानाध्यापक मित्रलाल श्रेष्ठले आप्mनो सामाजिक संञ्जाल फेसबुकमा विद्यालयको नतिजा प्रकाशन गरिएको फोटो पोष्ट गर्नुभयो । अहिले सोही पोष्ट पछी.. .. .. …

पुरै पढ्नुहोस्

ताप्लीको ७ सय ९४ घरपरिवारलाई राहत वितरण

ताप्लीको ७ सय ९४ घरपरिवारलाई राहत वितरण

उदयश्रीन्युज सम्बाददाता
२८ वैशाख , आईतबार
रुपाटार /उदयपुरको ताप्ली गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका ७ सय ९४ घरपरिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुसार वडा नम्बर १ का १ सय ८७ ,वड.. .. .. …

पुरै पढ्नुहोस्

लकडाउनमा बन खन्दै गरेको जेसिबी नियन्त्रणमा , नियन्त्रणमा लिने क्रममा बन रक्षक घाईते

लकडाउनमा बन खन्दै गरेको जेसिबी नियन्त्रणमा , नियन्त्रणमा लिने क्रममा बन रक्षक घाईते

उदयश्रीन्युज सम्बाददाता
२७ वैशाख , शनिबार
कटारी / कटारीमा लकडाउनको मौका छोपेर बन क्षेत्रमा सडक खन्दै गरेको जेसिब ीबन कार्यालयले नियन्त्रणमा लिएको छ । कटारी नगरपालिका वडा नम्बर ४ स्थित मरुवाहरित सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रम.. .. .. …

पुरै पढ्नुहोस्

लकडाउनका कारण कटारीमा पनि यस वर्ष साकेला नाच प्रभावित

लकडाउनका कारण कटारीमा पनि यस वर्ष साकेला नाच प्रभावित

उदयश्रीन्युज सम्बाददाता
२५ वैशाख , बिहिबार
कटारी /आज किराती राई समुदायको महान पर्व उभौली मनाईदैंछ । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) आजदेखि मनाईने भएपनि लकडाउनका कारण यसवर्षको उभौली प्रभावित भएको .. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा कोरोना संक्रमण रोकथामका विषयमा अनुगमन

कटारीमा कोरोना संक्रमण रोकथामका विषयमा अनुगमन

उदयश्रीन्युज सम्बाददाता
२२ वैशाख ,सोमबार
कटारी /जिल्ला समन्वय समिति उदयपुरले जिल्लामा कोरोना संक्रमणको अवस्था ,यसबाट बच्ने उपाय र पालिकाहरुको भूमिकाका विषयमा गर्दै आएको अनुगमन अन्र्तगत आईतबार कटारी नगरपालिकाको अनुगमन गरेको छ । संक्र.. .. .. …

पुरै पढ्नुहोस्

दुधौली प्रवेश गर्ने नाकामा झनै कडाई शसस्त्र प्रहरी समेत थपियो

दुधौली प्रवेश गर्ने नाकामा झनै कडाई शसस्त्र प्रहरी समेत थपियो

उदयश्रीन्युज सम्बाददाता
१९ वैशाख ,शुक्रबार
कटारी /लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्दै आईरहेको सिन्धुलीको दुधौली नगरपालिकाको नाकामा थप कडाई गरिएको छ । नगरपालिकाको सबै नाकामा रहेको सुरक्षाकर्मीको टोलीमा शसस्त्र प्रहरी समेत थपिएको .. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरबाट दुधौली प्रवेश गर्न खोज्नेलाई नाकामा कडाई

उदयपुरबाट दुधौली प्रवेश गर्न खोज्नेलाई नाकामा कडाई

उदयश्रीन्युज सम्बाददाता
१५ वैशाख ,सोमबार
कटारी /छिमेकी जिल्ला उदयपुर देशकै बढी कोरोना संक्रमित जिल्ला बनेपछी छिमेकी सिन्धुलीको दुधौली नगरपालिकाले नाकामा कडाई गरेको छ । उदयपुरको कटारी नगरपालिकासँग जोडिएको दुधौलीले नगर प्रवेशमा कडाई .. .. .. …

पुरै पढ्नुहोस्

मूख्यमन्त्री सहितको टोलीद्वारा बेलसोत क्वारेन्टाईनको अवलोकन

मूख्यमन्त्री सहितको टोलीद्वारा बेलसोत क्वारेन्टाईनको अवलोकन

ऋषि राई
१३ वैशाख , शनिबार
कटारी/शनिबार प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राई , आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , सामाजिक विकास मन्त्री जीवन घिमिरेले कटारी १ को वेलसोत स्थित रणशार्दुल गणको क्वारेन्टाईनको अवलोकन गरेका छन.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा कोरोना युद्ध ः फितलो तयारी

कटारीमा कोरोना युद्ध ः फितलो तयारी

ऋषि राई /रेनु पराजुली
६ वैशाख , शनिबार
कटारी /त्रियुगा नगरपालिकाको भूल्केको मस्जिदमा रहेका १२ जनामा शुक्रबार कोरोना पुष्टिभएसँगै त्यसको तरङ्ग कटारी पनि आईपुगेको छ । पुष्टि हुनु अगावैदेखि कटारीमा पनि भारतिय मूलका नागरिकहरु भित्रिएको आ.. .. .. …

पुरै पढ्नुहोस्

कटारीको राहत कोषमा सहयोग आउने क्रम जारी

कटारीको राहत कोषमा सहयोग आउने क्रम जारी

उदयश्रीन्युज सम्बाददाता
५ वैशाख , शुक्रबार
कटारी / कटारी नगरपालिकामा स्थापना गरिएको राहत कोषमा सहयोग रकम आउने क्रम जारी रहेको छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न,दैनिक ज्याला मजदूर गर्ने परिवारहरुको सहय.. .. .. …

पुरै पढ्नुहोस्