Udayashree News

समाज

Displaying 81-90 of 541 results.

नेकपा अध्यक्ष सहित कटारीमा संकलन गरिएको ८ जनाकै रिपोर्ट नेगेटिभ

नेकपा अध्यक्ष सहित कटारीमा संकलन गरिएको ८ जनाकै रिपोर्ट नेगेटिभ

उदयश्रीन्युज सम्बाददाता
११ जेठ , आईतबार
कटारी /कटारीमा बिहिबार संकलन गरिएको ८ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।बिहिबार उदयपुरमा संक्रमित एक पत्रकारसँग सम्पर्कमा रहेकाले कटारी अस्पत्तालमा रहेका नेकपा उदयपुरका अध्यक्ष विनोद कट.. .. .. …

पुरै पढ्नुहोस्

मेयरको पहलमा कटारी ल्याईएका ९ जनालाई क्वारेन्टाईनमा राखियो

मेयरको पहलमा कटारी ल्याईएका ९ जनालाई क्वारेन्टाईनमा राखियो

उदयश्रीन्युज सम्बाददाता
१० जेठ , शनिबार
कटारी /उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर १ स्थित वेलसोतको नेपाली सेनाको क्याम्पमा रहेको क्वारेन्टाईनमा आज कटारीका ९ जनालाई राखिएको छ । कटारी वडा नम्बर २ का भारतबाट आएका उनीहरुलाई क्वारेन्टाई.. .. .. …

पुरै पढ्नुहोस्

कटारीको १४ वटै वडाका मकै खेतिमा फौजी किराको आतंक

कटारीको १४ वटै वडाका मकै खेतिमा फौजी किराको आतंक

उदयश्रीन्युज सम्बाददाता
१० जेठ , शनिबार
कटारी /उदयपुरको कटारी नगरपालिकाको १४ वटै वडाहरुका कृषकहरुले लगाएको मकै बालीमा फौजी किरा लागेको छ । नगरपालिकाको कृषि शाखा संयोजक सोनु मिश्रका अनुसार नगरपालिकाको १४ वटै वडामा मकै वाली मूख्य वालीका.. .. .. …

पुरै पढ्नुहोस्

कटारीका मेयरले नगरवासीको उद्धारका लागि आपैm चढ्ने गाडी पठाए

कटारीका मेयरले नगरवासीको उद्धारका लागि आपैm चढ्ने गाडी पठाए

उदयश्रीन्युज सम्बाददाता
९ जेठ ,शुक्रबार
कटारी /आप्mनो नगरवासी अलपत्र परेको थाहापाएपछी उदयपुरको कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्धारका लागि आपैm चढ्ने गाढी पठाउनुभएको छ । भारतबाट नेपालगञ्ज नाका हुँदै नगरपालिकाक.. .. .. …

पुरै पढ्नुहोस्

ताप्लीमा ८ वर्षिय वालिका करणी गरेको आरोपमा ६५ वर्षिय वृद्ध प्रहरी नियन्त्रणमा

ताप्लीमा ८ वर्षिय वालिका करणी गरेको आरोपमा ६५ वर्षिय वृद्ध प्रहरी नियन्त्रणमा

उदयश्रीन्युज सम्बाददाता
८ जेठ , बिहिबार
कटारी /उदयपुरको ताप्ली गाउँपालिका , २ का एक ६५ वर्षिय वृद्धलाई जर्वजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कटारीले आज नियन्त्रणमा लिएको छ । अन्दाजी ८ वर्षिय वालिकालाई जेठ १ गते जर्वजस्ति गरे.. .. .. …

पुरै पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता ः पटक पटक धाउँदा पनि रित्तो हात

सामाजिक सुरक्षा भत्ता ः पटक पटक धाउँदा पनि रित्तो हात

ऋषि राई
६ जेठ , मंगलबार
कटारी /कटारी नगरपालिका वडा नम्बर ३ च्याँगाका ७३ वर्षिय जेष्ठ नागरिक कालीप्रसाद तिम्सिनाले सामाजिक सुरक्षा भत्ता लिन कटारी बजारको सेन्चुरी वैंक धाउनुभएको आज तेस्रो दिन भयो । ७२ वर्षिय श्रीमति सिता तिम्सिनालाई लिए.. .. .. …

पुरै पढ्नुहोस्

६ गतेदेखि कटारी बजार सातामा तीनदिन मात्रै खुल्ने

६ गतेदेखि कटारी बजार सातामा तीनदिन मात्रै खुल्ने

उदयश्रीन्युज सम्बाददाता
३ जेठ ,शनिबार
कटारी /उदयपुरको कटारी बजार आगामी ६ गतेदेखि साताको तीनदिन मात्रै खुल्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएको समयमा हुने भिडभाडका कारण झनै जोखिम बढ्ने भएकाले कटारी नगरपालिकाको कार्यापालिकाको वैठकले श.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा चट्याङ्ग लागेर एकजनाको घटनास्थलमै मृत्यु

कटारीमा चट्याङ्ग लागेर एकजनाको घटनास्थलमै मृत्यु

उदयश्रीन्युज सम्बाददाता
१ जेठ , बिहिबार
कटारी /बिहिबार दिउँसो अविरल वर्षासँगै चट्याङ्ग पर्दा कटारी , ३ राजावासका ६१ वर्षिय लिलबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । सोही गाउँका युवा देव ढुँगेलका अनुसार गोठालो जा.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा थप १० जनाको स्वाब संकलन

कटारीमा थप १० जनाको स्वाब संकलन

उदयश्रीन्युज सम्बाददाता
बिहिबार , जेठ १ गते
कटारी /कटारी नगरपालिकामा थप १० जनाको पिसिआर स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा कटारीमा पनि बीरगञ्जबाट आएका दुई जना ,त्रियुगा नगरपालिकाबाट आएका २ जना र कटारी ४ का ६ जना.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा लकडाउन उल्लघंन गर्नेलाई जेल हाल्नेगरी कडाई गरिने

कटारीमा लकडाउन उल्लघंन गर्नेलाई जेल हाल्नेगरी कडाई गरिने

उदयश्रीन्युज सम्बाददाता

वैशाख ३१, बुधवार 
कटारी / कटारीमा आजदेखि लकडाउनमा थप कडाई गरिएको छ । देशभर कोरोना संक्रमितहरु बढेसँगै कटारीमा लकडाउनको पूर्ण पालनाका लागि प्रहरीले कडाई गर्न थालेको हो ।
        आईतबारदेखि

.. .. .. …

पुरै पढ्नुहोस्